काठमाडौं,१० साउन । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पाल्पा-२ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद ठाकुर प्रसाद गैरेको आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको छ । नेता गैरेले मंगलवार बेलुकी उनको फेसबुक पेजबाट यस्तो कुरा जानकारी गराएका हुन् ।
उनले फेसबुक प्रोफाइल ह्याक(Hack) भएको हुदा केइ गलत नोटिसहरु आउन सक्ने भयेकाले कुनै पनि लिङ्कहरु नखोलिदिनु हुन फेसबुक पेजमार्फत अनुरोध समेत गरेका छन् ।


