रंगेली,१३ साउन । नेकपा एमाले रंगेली नगर कमिटीले ६० हजार निलकाडा रोप्ने अभियान सुरु गरेको छ । मोरङ  संघिय निर्वाचन क्षेत्र न. २ का सांसद ऋषिकेश पोख्रेलले अभियानको शुभारम्भ गरेका छन् ।


शनिबार भएको उक्त अभियानमा नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्यहरू रुपनारयण मिश्र , दिलिप बगडिया,मनोज अग्रवाल,डिल्ली दहाल,जिल्ला कमिटीका उपसचिव सन्तोष शाह, जिल्ला कमिटी सचिवालय सदस्य भास्कर खनाल लगायतको उपस्थिती रहेको थियो ।

fe405bcf-e108-4f1c-aad8-d35018ef5258