काठमाडौं,८ भदौ । शनिबार सिराहामा बस्ने भनिएकाे नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
सिराहाको धनगढीमाई नगरपालिका स्थित विष्णुपरकट्टीमा शनिबार बस्ने भनिएकाे बैठक स्थगित भएकाे एमाले प्रचार तथा प्रकाशन विभागले जनाएकाे छ । मौसम प्रतिकूलताका कारण बैठ स्थगित गरिएकाे एमालेले जनाएकाे छ ।
सिराहा लगायत आसपासका क्षेत्रमा बिहीबार रातिदेखि पानी परिरहेकाे छ ।




















