Showing ७,८८१-७,८९० of १४,७०१ items.
साउन ५, २०७९

भारतको राष्ट्रपति निर्वाचनको मतगणना सुरु - साँझसम्म नतिजा सार्वजनिक हुने सम्भावना

दिल्ली,५ साउन । भारतमा राष्ट्रपति निर्वाचनका लागि  भएको मतदानको मतगणना सुरु हुदैछ । आज बिहान ११ बजेदेखि संसद भवनमा मतगणना सुरु भएको हो । संसदको ...

साउन ५, २०७९

विराटनगरबाट बालिका अपहरणमा संलग्न दुईजना पक्राउ

विराटनगर,५ साउन । विराटनगरबाट सोमबार अपहरित एक वर्षीया बालिका निकिशा यादवलाई ४८ घण्टापछि प्रहरीले उद्धार गरेको छ । गत सोमबार बिहान ९ बजे विराटनगर&ndas ...

साउन ५, २०७९

करेन्ट लागेर बेलबारीमा बृद्वको मृत्यु

बेलबारी,५ साउन । मोरङको बेलबारीमा करेन्ट लागेर एक बृद्वको ज्यान गएको छ । बेलबारी नगरपालिका-९ का ६५ वर्षीय सिंहबहादुर दर्नालको करेन्ट लागेर ज्यान गएको ...

साउन ५, २०७९

विराट मेडिकल कलेजको टिचिङ हस्पिटलमा सिभिल बैंकका ग्राहकलाई छुटको व्यवस्था

विराटनगर,५ साउन । सिभिल बैंकका ग्राहकहरुले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । एक कार्यक्रममा बैंकका तर्फबाट ...

साउन ५, २०७९

संकल्पको नाममा ओलीले खुवाए एमाले नेतालाई नै कसम.….

काठमाडौं,५ साउन । पाँच दलीय गठबन्धन र बिपक्षीप्रति निकै कडा रुपमा प्रहार गर्दै आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंमा आयोजित एक कार ...

साउन ५, २०७९

प्रचण्ड-बाबुराम वार्ता आज पनि, मुख्य एजेन्डा यस्तो छ.….

काठमाडौँ,५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच बिहीबार पनि छलफल ह ...

साउन ४, २०७९

भाइबर साइमन गृह नगर लेटाङमा सम्मानित

लेटाङ,४ साउन । नेपालकै पहिलो हिपहप संगीतको रियालीटी सो नेपहपको श्रीपेचका विजेता भाइबर साइमनलाई गृह नगर लेटाङमा सम्मान गरिएको छ । लायन्स क्लब अफ ...

साउन ४, २०७९

तीन सातापछि मधेसमा वर्षाले राहत, किसानलाई खेती गर्न जगायो आशा

धनुषा,४ साउन । उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहितका मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले र ...

साउन ४, २०७९

एमालेले चर्को महंगीविरूद्ध साउन १६ गते राजधानीमा जनप्रदर्शन गर्दै , यस्तो छ तयारी

काठमाडौं,४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्नेभएको छ । एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज ...

साउन ४, २०७९

स्वास्थ्य बीमा बन्द गरिएकोमा एमालेकाे कडा आपत्ति,पूर्ववत् व्यवस्थाअनुसार नै सञ्चालन गर्न माग

काठमाडाैं४ असार । नेकपा एमालेले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोमा कडा आपत्ति जनाएकाे छ । देशका विभिन्न अस्पतालबाट स्वास ...

विज्ञापन

ताजा समाचार

रतुवामाईमा सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो खोलाको पुल
दीपावलीमा गर्भवतीले अपनाउनुस् यी सावधानी, गर्भमा रहेको शिशुको स्वास्थ्यमा दिनुहोस् ध्यान
दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप कोशीका १ सय ४४ प्रशिक्षकलाई रिफ्रेसर कोर्स
दानबहादुर कार्कीको रिट दर्ता हुने वा नहुनेबारे आज सर्वोच्चमा छलफल
मृत्युदण्डको सजायपछि पनि बंगलादेश फर्किने शेख हसिनाको अडान, भनिन्– आफ्नै माटोमा मर्न तयार छु
आमा खरानीबाट उठेर आएँ.. भन्दै प्रहरीको मनोबल बढाउने कार्कीको आइजिपी पद खोसियो
खुला प्रतिस्पर्धाको प्रचार: तर लुम्बिनी विकास कोषमा आवेदन नै नदिएका व्यक्ति पदाधिकारी नियुक्त
भ्रष्टाचार मुद्दा दायर भएकै दिन माधव नेपाल दक्षिण कोरिया प्रस्थान
आफ्नै सरकारका तीन मन्त्रीलाई तोसिमाले सम्झाइन् पुराना नारा
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन