गृहपृष्ठ / समाचार

समाचार

४,०६० समाचार
Showing ३,६०१-३,६१० of ४,०६० items.
पुस २, २०७७

टेलिभिजन कार्यक्रम लिएर आउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडौं । द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रम 'ऐना' माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ ...

पुस २, २०७७

काठमाडौं उपत्यकामा यस वर्षकै धेरै चिसो, तराईमा हुस्सुसहित शितलहर

काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै धेरै चिसो महशुस भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६स्३० बजेको मापन अनुसार काठमाडौंं ...

पुस १, २०७७

रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति गठन

झापा, १ पुष । प्रदेश–१ स्तरीय ‘रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति’ गठन गरिएको छ । पालिकाहरुले चलनचल्तीको जग्गाको मूल्य रेल विभ ...

मंसिर २६, २०७७

‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा’ : मुख्यमन्त्री शेरधन राई

२६ मंसिर,इलाम - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् ।  माङ्स ...

मंसिर १५, २०७७

बिज्ञापन बोर्डले पायो पूर्णता, मन्त्रीले छाने उत्कृष्ट टीम

काठमाडौं, मंसिर १५ । सरकारले विज्ञापन बोर्डलाई पूर्णता दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले रिक्त पाँच सदस्यको नियुक्ति गरेस ...

मंसिर ६, २०७७

गृहमन्त्रीका छोराको सेटिङमा सक्रिय , काठमाडौंका एसएसपी हेरफेर

काठमाडौं, ६ मंसिर । गृह मन्त्रालयले शुक्रबार ३३ एसएसपीको सरुवा गर्दा धेरै जसोको अवधि पुगेर नै सरुवा भएको छ । काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीको भ ...

कार्तिक २०, २०७७

पक्कीघरमा चल्दैथियो यस्तो धन्धा, प्रहरीले रंगेहात १६ जनालाई समात्यो

काठमाडौं । इलाका प्रहरी कार्यालय लम्की कैलालीले जुवातास खेलिरहेका अवस्थामा रु ५२ हजारसहित १६ जनालाई पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका&ndas ...

कार्तिक १९, २०७७

प्रधानमन्त्री ओलीद्वारा महराकी पत्नीको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताकाे निधनमा दुःख व्यक्त गर्न ...

कार्तिक १५, २०७७

यस वर्षको तिहारमा भारतबाट फूल आयात नहुने

काठमाडौं, १५ कार्तिक । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । ...

कार्तिक १४, २०७७

कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा

काठमाडौं, १४ कार्तिक । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर ...

विज्ञापन

ताजा समाचार

१८ करोडको प्रसंग उठाउँदै देउवाले भने– ‘पैसाले पार्टी किन्न खोजियो’
कार्यक्रम बीचमै छाडेर निस्किए गृहमन्त्री गुरुङ
अमेरिकी शेयर बजारमा ऐतिहासिक गिरावट: एआई कम्पनीका लगानीकर्ताले एकैदिन गुमाए २.५ ट्रिलियन डलर
रतुवामाईमा सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो खोलाको पुल
दीपावलीमा गर्भवतीले अपनाउनुस् यी सावधानी, गर्भमा रहेको शिशुको स्वास्थ्यमा दिनुहोस् ध्यान
दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप कोशीका १ सय ४४ प्रशिक्षकलाई रिफ्रेसर कोर्स
दानबहादुर कार्कीको रिट दर्ता हुने वा नहुनेबारे आज सर्वोच्चमा छलफल
मृत्युदण्डको सजायपछि पनि बंगलादेश फर्किने शेख हसिनाको अडान, भनिन्– आफ्नै माटोमा मर्न तयार छु
आमा खरानीबाट उठेर आएँ.. भन्दै प्रहरीको मनोबल बढाउने कार्कीको आइजिपी पद खोसियो
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन