काठमाडौं,२४ पुस । नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएकाे छ ।
गृह मन्त्रीस्तरीय निर्णयानुसार मंगलबार १६ जना डीआईजीको सरुवा भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । चन्द्रकुवेर खापुङ कोशी प्रदेशमा सरुवा हुनुभएकाे छ ।
हेर्नुस् सूची:





