धनगढ़ी,६ फागुन । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन तर्फ गइरहेको अवस्थामा फुट्न लागेको पार्टीलाई जुटाउने उदेश्यको साथ लागि परेको नेकपा राष्ट्रीय एकता अभियानको लहर बढ्न थालेको छ ।

यसैक्रममा अभियानलाइ सफल बनाई पार्टीलाई एकढिक्का बनाउनका लागि कैलाली जिल्ला समन्वय समिती बनेको छ । बिहिबार धनगढ़िमा भएको भेलाले नरेन्द्र बोहोराको संयोजकत्वमा एक सय एक (१०१) सदस्यीय जिल्ला कमिटी गठन भएको छ । त्यसैगरी सह संयोजक,सचिव लागायत पधादिकारी सहित सदस्यहरुको नामावली यसप्रकार रहेको छ ।

151496697_2905302723078928_1090948159882140570_n

151260971_2170042766466264_574582458199932011_n

151263316_775938356636780_8402148037032516718_n

151350917_439035917308937_4053060471073875960_n

152074388_473145087402380_2841545548231198099_n