धनगढ़ी,८ फागुन । पार्टी रास्ट्रीय एकता अभियान निर्माण अभियानलाइ सफल बनाउन तिब्र रुपमा संगठन बिस्तार हुन थालेको छ । यसैक्रममा कैलालीको धनगढ़ी उपमहानगर समन्वय समिती निर्माण भएको छ । सनिबार धनगढ़ीमा भएको एक भेलाले केशब स्नेहीको संयोजकत्वमा ९५ सदस्यीय उपमहानगर समन्वय समिती निर्माण भएको हो ।

अभियानको केन्द्रिय समन्वय सदस्य एवम कैलाली जिल्ला इन्चार्ज छबीराज जोशी को प्रमुख आथित्यमा समपनन्न भएको सो भेलाबाट निर्माण भएको समितीको उपसंयोजक,सचिव लगायत पदाधिकारी र सपूर्ण कमिटीमा रहेका सदस्यहरुको नामावली यसप्रकार रहेको छ ।

152331574_874391673358272_2542385525830652308_n 1

151829245_937496460121092_424771385061718391_n

152849439_331797374896709_3041567034691601887_n 1

151759831_878612966249876_3540261717559121735_n 1