लामो समय देखि सहकारी ब्यवसायमा नेतृत्वदायी भुमिकामा रहेका टीका कट्टेेल अन्य ब्यवसायमा समेत अबल्नै छन् । अहिले उनी सुन्दर हरैचा उधोग बाणिज्य संघको अध्यक्षको लोकप्रिय उमेरद्वार बनेका छन् । आफ्नो जीवनकालमा खासै राजनैतिक सकृयता नदेखाए पनि उनी बामपन्थी नजिक रहने पात्र हुन ।
उनले कुनै मान्छेले कसै माथि अन्याय गरेको देखेमा वा गर्नु खोजेको बुझेमा त्यसको सभ्य प्रतिकार गर्ने क्षमता राख्ने निस्पक्ष मान्छे भनेर सबैले बुझेका मान्छे पनि टीका कट्टेल हुन भनेर नजान्ने नचिन्ने मान्छे सुन्दरहरैचामा निकै कम छन् । त्यो उनको सुन्दर पक्ष हो । अहिलेको समय स्वार्थी र लोभिहरुको समय भयता पनि उनी त्यस विषयमा चोखा मानिस हुन् भन्न कुनै गाह्रो नमाने हुन्छ ।
म कृष्ण रिजाल अहिले प्रदेश मै भए पनि लामो समय देखि टीका कट्टेलले सुन्दरहरैचा क्षेत्रमा ब्यवसायीहरुलाई पुर्याउनु भएको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग मैले उहाँलाई चिनेको ७ वर्ष अघिवाटनै राम्रो बुझेको छु । उहाँ उधमी ब्यवसायीहरुको जस्तोसुकै समस्या आई परे पनि सहज समाधान गर्नु गराउन अवल्लता प्रस्तुत गर्नु सक्ने ब्यवसायी नेता टीका कट्टेल उधमी, ब्यवसायीहरुका अभिभावक कै रुपमा स्थापित हुने र संघको नेतृत्व लिई संघमा अकल्पनीय नविनता थपि दिने काम कट्टेलवाट पक्कै हुने छ भन्ने पुर्ण विस्वास मेरो छ ।
धन्यवाद !
लेखक : कृष्णप्रसाद रिजाल अनेरास्ववियु सुकुना क्याम्पसको पुर्व बिधार्थी नेता हुन