बिराटनगर,१० असार। नेकपा एमालेको माधब नेपाल समुह निकट उत्पीडित जातिय मुक्ति समाज मोरङ जिल्ला कमिटी गठन भएको छ । मंगलबार भर्चुअल बैठकबाट तिलक परियारको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी गठन भएको  हो ।

कमिटीको सचिवमा संजय बिक रहेका छन भने सदस्यहरुमा तेज बहादुर बर्देवा, किरण सुन्दास, दिपा मंग्रान्ती ,सिता बराइलि,बिर्ख बहादुर बिक ,निलमाया बिसुन्खे ,राजु दियालि,यज्ञ बिक,कोपिला दर्नाल,मुना लकान्द्रि,सुर्य लामिछाने ,श्याम बिश्वकर्मा ,इन्दिरा सुन्दास ,रुपा गहतराज ,गोमा गहतराज,सुक बहादुर रसाइलि ,शान्ति बिक, कैलु रिसिदेव,नुकानु रिसिदेव ,जतिया देवि रिसिदेव,सुरेश पासवान ,बुदु रिसिदेव ,भक्त बहादुर गजमेर ,प्रकाश धमला,कृष्ण कुमारि धमला ,कैलाश परियार,कुमार नेपालि ,रुकबहादुर नेपालि,गणेशि राम,मनोज बिक,श्रवण बिक रहेका छन ।

सो कमिटी नेकपा एमालेका केन्द्रिय सदस्य जिवन घिमिरेको प्रमुख आतिथ्य त्यसैगरी नेकपा एमाले केन्द्रिय सदस्य महेश रेग्मि र नेपाल उत्पीडित जातिय मुक्ति समाज मोरङ जिल्लामा नेकपा एमालेका केन्द्रिय सदस्य क, जिवन घिमिरे ज्युको प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रिय सदस्य महेश रेग्मि र मुक्ति समाजका केन्द्रिय अध्यक्ष गणेश बिकको बिशेष आथित्यमा भर्चुअल मार्फत गठन भएको नव गठित कमिटीका अध्यक्ष तिलक परियारले जानकारी दिए ।