काभ्रेपलाञ्चोक,२० असार । खानीखोला गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी ठुलो संख्यामा नेकपा एमालेमा प्रवेश भएका छन् ।
नेकपा एमाले मिल्चे ७ न. वडा कमिटीले नवप्रवेशी कार्याकर्तालाई भव्य स्वागत गरेको छ । काङ्ग्रेस परित्याग गरी ६ न.वडा भ्याकुरेका योगेन्द्र पुलामी, वडा न. ७ का तिलक बहादुर दर्लार्मीको नेतृत्वमा एक हजार जना भन्दा बढी एमालेमा समाहित भएका हुन् ।



