काठमाडौं,१५ साउन ।नेकपा एमालेका क.माधब कुमार नेपाल नेपाली जनतामा भिजेकाे एउटा लाेकपृिय नेताहाे भानुभक्त ढकालले बताउनु भएको छ ।

,अहिलेकाे पर्टि अध्यक्षले वाहा लाई हटाएरपनि जनताले कुनैहालतमा हटाउदैनन् भन्ने कुरा ब्याक्त गर्नु भयो । पूर्व कर्मचारी समेत रहनुभएको ढकालले सामाजिक संजाल फेसबुक मार्फत पार्टि अधक्ष्यले सरकारमा हुदा गरेकाे कामकाे सबिस्तार समीक्षा हुनैपर्छ भन्नु भएको छ ।

ढकालले याे सबै पार्टि संगठित सदस्य हरूकाे मागहाे आफ्ना गुटका लागि मात्र राजनैतिक गर्नेलाइ नेता मान्न सकिँदैन भन्नु भएको छ । गुटकाे मात्र कामगर्ने जाेसुकै भएपनि त्याे नेता कुनै हालतमा नेता हुनैसक्तैन त्यसैले गुटचलाउने गुटमात्र मेराेहाे भन्ने नेतासग कुनैपनि हालतमा,एकताहुन सक्तैन ढकालले बताउनु भयो ।

तर क. माधब नेपालले सबै संगठित सदस्यहरूलाइ आह्वान गर्नुभयाे भने त्यस्मा बिचार गर्नुपर्छ । नत्र भने यस्तै नेतृत्वकाे नेकपाएमालेमा बस्न कुनैपनि संगठित सदस्य राजिछैनन् ढकालको भनाइ छ ।