काठमाडौँ,१६ साउन । नेपाली काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा रहेको बताएका छन । यो सम्झौता संस”दबाट पारित हुनुपर्ने जिकिर समेत गरे’ । प्रतिनिधि स’भामा बोल्दै कार्कीले यो सम्झौता आफू अर्थमन्त्री बन्दा गरेको समचार बाहिएएयको छ |

अहिले सबै नेपालीले बताउँदै धेरै व्यक्तिको यसमा योगदान रहेको बताए । उनले भने एमसीसी नेपालको लागी गे म चेन्जर प्रोजेक्ट हो, यो परियोजना विश्वका ५० भन्दा बढी देशहरुले सहभागिता जनाइसकेका छन्त्यसैले यसको प्र’योग नेपा’लले पनि गर्नुपर्छ भन्ने कुरा हरुपनि आयका छन्न |

नेपाल मा एमसीसी को वि’षयमा स’त्तारुढ दलकै नेताले भ्रम फैलाएको उनले आरोप लगाए। उनले भने-‘यो स”म्झौताबाट अमेरिकी सेना नेपालमा आउने कुरा निराधार हो ।’ यो सम्झौता नेपालको संविधानभन्दा माथि छैन । कार्कीले आयो’जनाको ठे’क्का प्रक्रिया ग्लोबल टेन्डरबाट हुने जानकारी पनि आयको छ |

एमसीसीका यि आयोजनाबाट नेपाली समाजको उन्नति हुने बताईएको छ । बहस मा उनले खुलेर नै MCC नेपालमा आवश्यकता रहेको दाबी समेत गरेकोछन् ! ‘आज मात्र हैन कार्कीले स्वयम MCC सम्झौतामा हस्ताक्षर गरेका हुन् । आवश्यकता रहेको दा”बी गरेकोे छन् आज मात्र हैन कार्कीले स्वयम MCC सम्झौतामा हस्ताक्षर गरेका हुन् ।