एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी एकताको पक्षमा हुनुहुन्छ मात्र नेपालले ओलीको निरंकुश प्रबृत्ति लाई अंकुश लगाएर एमाले पार्टी लाई विधिः र पद्धति मा चलाई बलियो बनाउन खोजीरहनु भएको छ ।

ओली पक्षका नेताहरू विष्णु पौडेल सुवास नेम्वाङ्ग र पृथ्वी सुब्बा गुरुङ लगाएतका नेताहरू एमाले पार्टी एकता गर्न दुई अध्यक्षमा जाने र ओली र नेपाल को हस्ताक्षर चलाउने गरी सहमति को प्रयास गर्ने प्रस्ताव लाई केपी ओली ईश्वर पोख्रेल शंकर पोखरेल विष्णु रिमाल लगाएतले ठाडै असहमति राखे पछि ओली नै एमाले पार्टी विभाजन गर्न लागेको स्पष्ट हुन्छ ।

नेकपा एमाले पार्टी भित्रको बिवाद मिल्ने भन्दा फुट्ने दिशा तिर अघि बढी रहेको छ । एमालेका केपी ओली भन्दा सिनियर नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाललाई एमाले पार्टी मा जसरी पनि प्रवेश गर्न नदिन ओलीको चाहनाले गर्दा एमाले एकता तिर भन्दा बिभाजन तिर अघाढी बढेको हो । ओलीले नेपाल खनाल समूहका प्रभावशाली नेताहरुलाई झुटो प्रलोभनमा पारेर आफुतिर तान्न ओली कम्मर कसेर ओली लागेका छन ।ओलीको गुलियोमा भुलिएर केही नेपाल पक्षका नेताहरु ओलीतिर पार्टी एकता भन्दै दौडधुप बढाईरहेका छन यो कुरा कम्युनिस्ट आन्दोलनका महानाक यनेपाली राजनीतिका शिखर पुरुष कमरेड माधव कुमार नेपाल ज्यूले नबुझ्ने कुरै भएन ।

नेपाल र खनाल एमाले पार्टीमा रहे आफ्नो वर्चस्व गुम्ने डरले ओलीले नेपाल र खनाललाई एमाले पार्टी मा प्रदेश निषेध गरेको ओलीको गतिविधिले देखाईरहेको छ ।
एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी एकताको पक्षमा हुनुहुन्छ मात्र नेपालले ओलीको निरंकुश प्रबृत्ति लाई अंकुश लगाएर एमाले पार्टी लाई विधिः र पद्धति मा चलाई बलियो बनाउन खोजीरहनु भएको छ । ओली पक्षका नेताहरू विष्णु पौडेल सुवास नेम्वाङ्ग र पृथ्वी सुब्बा गुरुङ लगाएतका नेताहरू एमाले पार्टी एकता गर्न दुई अध्यक्षमा जाने र ओली र नेपाल को हस्ताक्षर चलाउने गरी सहमति को प्रयास गर्ने प्रस्ताव लाई केपी ओली, ईश्वर पोख्रेल ,शंकर पोखरेल ,विष्णु रिमाल लगाएतले ठाडै असहमति राखे पछि ओली नै एमाले पार्टी विभाजन गर्न लागेको स्पष्ट हुन्छ ।

ओलीले जे भन्यो त्यही मानेर जाने दासहरू मात्र ओलीको समुह मा अटाउने अवस्था बनेको छ । पार्टी एकता पक्षमा सकारात्मक कुरा राख्नेहरू लाई ओलीले मेरो विपक्षमा र माधव नेपाल को पक्षमा लाग्ने भन्दै हकार्न थाले पछी ओली समुहमा भित्र भित्रै असंतुष्टिको आगो दन्किरहेको छ ।

78141038-150747579582101-2457562935103324160-n-2

एमाले माधव समूहका प्रवाशाली युवा नेता रामप्रसाद रिजालको बिचार हो ।