विराटनगर,५भदौ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादिको बिराटनगर अन्तर्गत ५ नम्बर वडा कमिटी गठन गरीएको छ । आजको भेलाले रमन गौतम को अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको छ।

240446260_4446512522036340_8744648277090425159_n

त्यसैगरी उपाध्यक्षमा सुरेन शाक्य, सरीता राई सचिवमा गंगा पोखेरेल भट्टराई ,सहसचिवमा पुनम अछामी र रुविन चौधरी रहेका छन । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सदस्य महेश रेग्मी, मोरङ जिल्ला कमिटी अध्यक्ष चन्द्रबिर राई, महानगर कमिटी अध्यक्ष पारुल क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।