काठमाडौं,२२ असोज ।नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरिएको छ ।

पार्टी एकीकरण पश्चात पार्टीको नाम नेकपा (एकीकृत समाजवादी र चुनाव चिन्ह कलम रहने सहमती पत्रमा उल्लेख गरिएको छ ।यसअघि एकीकृत पार्टीको कलम चुनाव चिन्ह रहेको थियो । दुबै पार्टीका बीचमा माक्र्सवाद–लेलिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सहमती गरेका छन् ।

यस्तै दुबै पार्टीका नेताले नेपाली समाजको समाजवादी रुपान्तरणका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच पार्टी एकीकरण पत्रमा गरिएको सम्झौता यस्तो छः