सिन्धुपाल्चोक,४ फागुन । सिन्धुपाल्चोकका नेपाली कांग्रेसका पुराना हस्ती एमालेमा प्रवेश गर्नुभएको छ । सुनकोसी गाउँ पालिका ६ थुम्पाखरका कांग्रेसका पुराना नेता रमेशबहादुर थापा आज एमालेमा प्रवेश गर्नुभएको हो।
थापालाई एमाले महासचिव शंकर पोखरेल, एमाले बागमति इञ्चार्ज काशिनाथ अधिकारीलगायतका नेताहरुले स्वागत गर्नुभयो ।



















