इटहरी । उद्याेग बाणिज्य संघ इटहरीकाे निर्वाचन अन्तरगत मतदान कार्यक्रम सम्पनन भएकाे छ । कुल ६१०० मतदाता रहेका संघमा शनिबार ४६०० मात्र मत खसेकाे हाे । अहिले मुचुल्का तयार पारेर मतगणना अाजबाटै गरिने या नगर्ने भन्ने बिषयमा छदफल सुरू भएकाे छ ।