भोजपुर,१७असोज

भोजपुरमा नेपाली काङ्ग्रेस परित्याग गर्नेहरुको लहर चलेको छ । यसैक्रममा भोजपुर नगरपालिकाको गुप्तेश्वर ३ मा सुक्रबार नेपाली काङ्ग्रेस परित्याग गरि ४१ जना नेकपा प्रबेश गरेका हुन् ।

शुक्रबार वडा कमिटिले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेको अनेरास्ववियुका नेता धुर्वराज राइले बताए | प्रबेश गर्नेहरुमा हेम कुमार राई, नारायण बस्नेत, प्रेमकुमार राई, भिम राई , संजय राई, सुजन कार्कि, दिपक बिष्ट, दिपक चौहान, रेमन राई, आशिष राई, टिकाराम थापा, रबिन पाण्डे, राम कुमार खड्का, गणेश खड्का, सुमन पाण्डे, विशाल राई, सुमन चौहान, सुर्य बिक, शुसिला चौहान, लक्ष्मी भण्डारि, बाबुराम चौहान, हरि प्रसाद राई, धनिराज राई, निशल राई, निश्चल राई, टिकाराम श्रेष्ठ, टंक पाण्डे, सन्तोष चौहान, राम कुमार प्रधान, फुलमाया राई, ईश्वर कुमारि राई, अनुषा राई लगायत रहेका छन् ।

नबप्रबेशि सबैजनालाइ हार्दिक स्वागत नेकपा प्रदेश कमिटि सदस्यद्वय भरत तामाङ् र राजेश खतिवडा, जिल्ला कमिटिका कार्यालय सदस्यद्वय शरणकुमार राई र शैलेन्द्र भुजेल, जिल्ला कमिटि सचिबालय सदस्य मक्करबहादुर खड्का,र टेम्केमैयुङ गाउपालिकाका अध्यक्ष ध्रुबराज राई लगायत नेताहरुले स्वागत गरेका थिए ।