✍️ रामप्रसाद रिजाल

एमालेका वरिष्ठ नेता आदरणीय सम्मानित व्यक्तित्व कमरेड माधव कुमार नेपाल व्यक्ति होइन वहा सिद्धांत विचार हो चट्टान हो पृथ्वी हो कम्युनिस्ट आंदोलन संघीय लोकतांत्रिक व्यवस्था जोगाउने वहां महादेव को रूप हो । देउटाको पनि देउता भनेझै नेपाल नेताको पनि नेता महानेता हो ।

नेता नेपालको वानी व्यवहराले म पनि वहां संग निक्कै प्रभावित भएको छु वहां को विषय मा जसले नकारात्मक टिप्पणी गरीरहेका छन उनीहरुले नेता नेपाल को दिन प्रतिदिन लोकप्रियता बढेको देख्न नसकेर नै हो त्यति मात्र होईन साधा जीवन र उच्च विचारका धनी अंर्तराष्ट्रीय समुदाय ले पनि विश्वास गरेका राष्ट्रवादी र विकासप्रेमी ज्ञानका भण्डार नेता नेपाल को बहुआयमिक व्यक्तित्व को कारण पनि गलत प्रवृत्ति बोकेका राजनीति र पार्टी लाई व्यापार को रुपमा पैसा कमाउन पेसा सम्झेका हरु नेता नेपाल को विरोध गरीरहेका छन तर समयको मांग राष्ट्र को जनता को मांग नै नेता नेपाल भईसकेकोले र वहां को भिष्म प्रतिज्ञा ले आज पार्टी फुटाउन खोज्ने हरु पार्टी लाई विधिः पद्धितिमा हिडांउन नखोज्ने हरु आज नेता नेपाल को अडानमा आउन बाध्य भएका छन नेकपालाई विभाजन हुन नदिन मात्र होइन पार्टी मा देखिएका रोगहरू निराकरण गर्न नेता नेपाल ले खेलिरहनु भएको भूमिका नेकपाको इतिहास मा लेखिन्छ यसको सम्पूर्ण नेपाली जनता ले नेकपा पार्टी ले मूल्यांकन गर्नेपर्छ आज नेता नेपाल को विचार मार्गदर्शन वहां को मात्र विचार भएको छैन सिंगों पार्टी को विचार पार्टी को सिद्धांत पार्टी को विधान पार्टी को मार्ग दर्शन पार्टी को पद्धति भएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपाल ले पार्टी जोगाउन गरेको त्याग समपर्ण र सहमति लाई कमजोरी नठानी कार्यान्वयन गरौं नेता नेपाल एमाले पार्टी एकताको पक्षमा हुनुहुन्छ वहां एमाले मात्र होइन समग्र कम्युनिस्ट पार्टी हरू नै एकताबद्ध बनाएर लैजाने मनशायमा हुनुहुन्छ नेता नेपालले उठाएका ऐजेण्डा हरु मा नै पार्टी को भविष्य छ ।

एमाले पार्टी र समग्र कम्युनिस्ट आंदोलन लाई बलियो बनाउने तथा उचाईमा पुर्याउने हो भने शान्ति प्रकृयाका प्रमुख हस्ती अहिलेका कम्युनिस्ट पार्टी हरूकै प्रमुख नेता ओली प्रचण्ड भन्दा पनि सिनीयर कम्युनिस्ट नेता कमरेड माधव कुमार नेपाल को भूमिका पार्टी मा बलियो नबनाई एमाले पार्टी र समग्र कम्युनिस्ट आंदोलन बलियो हुन सक्दैन । 

78141038_150747579582101_2457562935103324160_n (2)
 

लेखक : रामप्रसाद रिजाल नेकपा एमालेका प्रभावसाली युवानेता हुनुनुहुन्छ ।