काठमाडौं,२ भदौ ।नेकपा एमालेबाट विभाजित भएका नेता माधवकुमार नेपाल अध्यक्षतामा एमाले समाजवादी पार्टी दर्ता भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश जारी भएपछि नेपाल पक्ष दल दर्ताका लागि बुधवारै आयोग पुगेको हो ।

एमाले समाजवादी दलमा नेता नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । केन्द्रीय कमिटी ९५ सदस्यीय प्रस्ताव गरिएको छ । केन्द्रिय सदस्य मेटमणि चौधरीका अनुसार ३१ सांसदले नेपाललाई साथ दिएका छन् ।

नयाँ विश्व बाट

236791228_958335821679562_3516442111347514018_n_wuSbUKBCQj

 

237774836_558400152036247_8785694201899003019_n_IfC5dTGTW1

233800310_4044817598960046_4114609792793185291_n_EBfKXoihPA 233800310_4044817598960046_4114609792793185291_n_EBfKXoihPA 1