Showing १३,३२१-१३,३३० of १४,७०१ items.
साउन २७, २०७६

केरा खाने जो कोहीका लागि होस् उड्ने खबर

काठमाडौ । केरा खाने जो कोहीका लागि होस् उड्ने खबर आएको छ । केरा पकाउन अत्यन्तै घातक रसायन हाल्ने गरेको खुल्न आएको खबरले सबैलाई सोच्न बाध्य बनाएको छ । ...

साउन २७, २०७६

म भ्रष्ट्राचारी होईन भन्दै अख्तियार प्रमुखलाई लेखेर मालपोत पूर्व कर्मचारीले गरे आत्मह'त्या

काठमाडौ । कलंकी मालपोतमा हुँदा भ्रष्ट्राचार गरेको अख्तियारले ठहर गरेपछि पूर्वकर्मचारीले आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै अख्तियार प्रमुखको नाममा सु&rs ...

साउन २७, २०७६

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, स्वागत गर्न विमानस्थल पुगे यी व्यक्तिहरु

काठमाडौं । झण्डै र्दुइ साता लामो सिंगापुर बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुनु भएको छ । उहाँ स्वास्थ्य उपचारपछि स्वदेश फर्किनु भएको ...

साउन २७, २०७६

त्रिभुवन विमानस्थल सुधारका लागि पर्यटनमन्त्री भट्टराईले दिए यस्ता आठ निर्देशन (सूचीसहित)

काठमाडौं, २७ साउन । नेपालले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने लक्ष्य लिएको छ । यसका लागि सरकारले विभिन्न पहलहरु थालिसकेको छ । यसै सन्दर्भम ...

साउन २७, २०७६

यसरी फुक्दैछ बूढीगण्डकीको ‘गाँठो’

काठमाडौं, २७ साउन । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोज ...

साउन २७, २०७६

ओली–प्रचण्ड भिडाएर नेकपाबारे भ्रम फैलाउनेहरुले बुझ्नै पर्ने तथ्य

पार्टी मजबुत र एकताले तार्किक निश्कर्ष पाउँदा अहिले कुनै अवसर वा भाउ नपाएकाहरुले आगामी केही दशकसम्म पटक पटक अवसरै अवसर पाउनेछन् । तर एकतालाई खल्वल्य ...

साउन २७, २०७६

बहुदलभन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो : मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपाणी खनालले विगत तीन दशकमा कृषिको विकास हुन नसकेको स्वीकार गर्नुभयो । उनले अहिले भन्दा पञ्चायतमा कृषि उत्पा ...

साउन २७, २०७६

समायोजन रोज्ने प्रहरीलाई दुई ग्रेड

काठमाडौं, २७ साउन । प्रतिनिधिसभाले आइतबार प्रहरी समायोजन विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन) विधेयक पारित गरेको छ । राज्य व्यव ...

साउन २७, २०७६

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा शक्तिशाली विष्फोट

झापा, २७ साउन । झापाको विर्तामोड नगरपालिका–७, ८ र ९ को संयुक्त कार्यालयमा आज (सोमबार) विहानै शक्तिशाली बम विष्फोट भएको छ । तीन वटै वडाको क ...

साउन २७, २०७६

तीन लाख घुससहित वन अधिकृत पक्राउ

डडेल्धुरा, २७ साउन । डेल्धुराबाट तीन लाख घुसससहित एक वन अधिकृत पक्राउ परेका छन् । अख्तियारको टोलीले गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट स ...

विज्ञापन

ताजा समाचार

रतुवामाईमा सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो खोलाको पुल
दीपावलीमा गर्भवतीले अपनाउनुस् यी सावधानी, गर्भमा रहेको शिशुको स्वास्थ्यमा दिनुहोस् ध्यान
दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप कोशीका १ सय ४४ प्रशिक्षकलाई रिफ्रेसर कोर्स
दानबहादुर कार्कीको रिट दर्ता हुने वा नहुनेबारे आज सर्वोच्चमा छलफल
मृत्युदण्डको सजायपछि पनि बंगलादेश फर्किने शेख हसिनाको अडान, भनिन्– आफ्नै माटोमा मर्न तयार छु
आमा खरानीबाट उठेर आएँ.. भन्दै प्रहरीको मनोबल बढाउने कार्कीको आइजिपी पद खोसियो
खुला प्रतिस्पर्धाको प्रचार: तर लुम्बिनी विकास कोषमा आवेदन नै नदिएका व्यक्ति पदाधिकारी नियुक्त
भ्रष्टाचार मुद्दा दायर भएकै दिन माधव नेपाल दक्षिण कोरिया प्रस्थान
आफ्नै सरकारका तीन मन्त्रीलाई तोसिमाले सम्झाइन् पुराना नारा
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन