इटहरी/ माओवादीका पुराना नेता बहादुर सिं तामाङ(ज्वाला)को अध्यक्षतामा इटहरीमा नेकपाको नयाँ कार्यसमिति चयन भएको छ । तत्कालिन एमालेबाट ६० र माओवादीबाट ४० को भागबण्डामा नयाँ कार्यसमिति भयन भएको हो ।
सचिवमा तत्कालिन एमालेका काशिनाथ दंगाल चयान भएका छन । तत्कालीन एमालेले सचिव सहित ६१ जना पाएको छ भने माओबादीबाट अध्यक्ष सहित ४५ जना नगरसमितिमा परेका हुन । नगरसमितिमा अधिकांस नयाँ र विद्यार्थी नेता नगरमा अटेका छन ।


