काठमाडौं,११ बैशाख । नेकपा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको कुरा ब्याक्त गरेकी छिन । आइतबार सामाजीक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै झाक्रीले गठबन्घनका दलहरूको विचमा हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको बताएकी छिन ।

उनले लेखेकी छिन वार्ता सम्वादमा केही दम्भ देखियो ' नेपाल सरकारको शहरी बिकाश मन्त्री समेत रहेकी झाक्रीले गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ । बस ! भन्ने कुरा लेखेकी छिन ।