गृहपृष्ठ / राजनीति

राजनीति

५,४८९ समाचार
Showing २,७२१-२,७३० of ५,४८९ items.
माघ १३, २०७९

अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला

काठमाडौं,१३ माघ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।प्रदर्शनी मार्गस्थित रत्न ...

माघ १३, २०७९

रवि लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै, कस्तो आउला फैसला ?

काठमाडौँ,१३ माघ । नागरिकताको विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा हालका गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमाथिको रिटमाथि आज प ...

माघ १३, २०७९

नेतृहरूलाई चेली भनेपछि पुरुषहरूलाई के चेला भन्छौं ?’

यस्ता शब्द सामाजिक रूपमा विभेदी तरिकाले गरिने व्यवहारको अभिव्यक्ति हो । त्यसैले कुनै पनि मान्छेलाई यी शब्द प्रयोग गरेर बोलाउनु भन्दा उसको नामले बोलाउन ...

माघ १२, २०७९

स्ववियु निर्वाचनमा अनेरास्ववियु पहिलो विद्यार्थी संगठन बन्ने उपाध्यक्ष निरौलाको दाबी

सुनसरी,१२ माघ । नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियु १ नम्बर प्रदेश कमिटीको पुर्ण बैंठक सम्पन्न भएको छ । बुधबार इटहरीस्थित जनता बहुमुखी क्याम् ...

माघ १२, २०७९

एमाले बाहेकको वामपन्थी एकता प्रयासलाई असफल बनाउने ओलीको दाउ

काठमाडौं,१२ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्य ...

माघ ११, २०७९

शेखरको प्रश्नः आत्मदाहको घटना दोहोरिन नदिने श्रृजना गर्ने कि, सत्ताको अंकगणित मै अल्झिरहने ?

काठमाडौं,११ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन ...

माघ ११, २०७९

माफ गर्नुहोला प्रेमजी, हामी नयाँहरूको आगमनले पनि तपाईंको सकिएन निर्णय फेर्न सकिएन

काठमाडौं,११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ राजनीतिक दल र नेताको रुपमा आशा जगाउन नसकेको बताएका छन् । मंगलबार बानेश्वरमा आत्मदाह गरेक ...

माघ ११, २०७९

एकीकृत समाजवादीलाई सुविधा दिन संसद सचिवालयद्वारा अस्वीकार

काठमाडौं,११ माघ । सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्र ...

माघ ११, २०७९

सुनसरीमा अनेरास्ववियु महिला विभागको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

इटहरी,११ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सुनसरी  जिल्ला स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । जिल्ला कमि ...

माघ १०, २०७९

लक्ष्मी महतो दोषी हुन् भने पक्रनुहोस्‚एमाले नेताहरूबाट बाधा हुन्न : महासेठ

काठमाडौँ,१० माघ । एमाले सचिव समेत रहेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरी दोषी भए पक्राउ गर्न तर पक्राउ नगरेको विषयलाई एमालेसँग नजोड्न आग ...

विज्ञापन

ताजा समाचार

रतुवामाईमा सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो खोलाको पुल
दीपावलीमा गर्भवतीले अपनाउनुस् यी सावधानी, गर्भमा रहेको शिशुको स्वास्थ्यमा दिनुहोस् ध्यान
दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप कोशीका १ सय ४४ प्रशिक्षकलाई रिफ्रेसर कोर्स
दानबहादुर कार्कीको रिट दर्ता हुने वा नहुनेबारे आज सर्वोच्चमा छलफल
मृत्युदण्डको सजायपछि पनि बंगलादेश फर्किने शेख हसिनाको अडान, भनिन्– आफ्नै माटोमा मर्न तयार छु
आमा खरानीबाट उठेर आएँ.. भन्दै प्रहरीको मनोबल बढाउने कार्कीको आइजिपी पद खोसियो
खुला प्रतिस्पर्धाको प्रचार: तर लुम्बिनी विकास कोषमा आवेदन नै नदिएका व्यक्ति पदाधिकारी नियुक्त
भ्रष्टाचार मुद्दा दायर भएकै दिन माधव नेपाल दक्षिण कोरिया प्रस्थान
आफ्नै सरकारका तीन मन्त्रीलाई तोसिमाले सम्झाइन् पुराना नारा
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन