पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान
असोज ७, २०८३

कास्की— पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दै छ।विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, ...

सडक स्तरोन्नतिका लागि एडीबीसँग ४० अर्ब ऋण लिने सरकारको तयारी
असोज ५, २०८३

काठमाडौं — नेपालका तीन महत्वपूर्ण सडक आयोजना स्तरोन्नतिका लागि एसियाली विकास बैंक (एडीबी) बाट करिब ४६ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण तथा अनुदान ल्याउने तयारी भएको छ।एडीबीको सहयोगमा नारायणगढ–हेटौँडा सडक, मुग्लिङ–आँबुखैरेनी सडक र कर्णाली राजमार्ग सुधार गर्ने योजना अघि बढाइएको हो। यसअन्तर्गत एडीबीले २ ...

भरत दाहाल पक्राउबारे मनिषा कोइरालाको प्रश्न : ह्वाट्स गोइङ अन ?
असोज ४, २०८३

काठमाडौं—राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ परेपछि यस विषयलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ। यसैबीच, अभिनेत्री मनीषा कोइरालाले पनि दाहाल पक्राउसम्बन्धी समाचार सेयर गर्दै ‘ह्वाट्स गोइङ अन ?’ (What’s going on?) भन्दै चासो व्यक्त गरेकी छन्।कोइरालाले सामाजिक सञ्जालमा दाहाल पक्राउसँग सम्ब ...

मोरङमा कांग्रेस वडा अधिवेशनपछि मध्यराति दुई क्षेत्रीय प्रतिनिधिको घरमा तोडफोड
असोज ४, २०८३

पथरीशनिश्चरे — नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड भएको छ।शनिबार राति करिब ११:५० बजे क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा तोडफोड भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको ...

असोज ३, २०८२

आज संविधान दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै,प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज पनि विगतझैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ।समारोहलाई प्रधानमन्त्री सुशीला कार् ...

भदौ १०, २०८३

चिनी मिल पुनः सञ्चालन गर्ने तयारीमा सरकार

काठमाडौँ—सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियानअन्तर्गत हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी कारखाना पनि सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको विशेष पहलमा २७ वर्षदेखि ताला लागे ...

भदौ ८, २०८३

निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै यूएईमा पार्क रन सम्पन्न

दुबई—यूएईमा हिमालयका साहसी आरोही तथा वीर नेपाली निम्स दाइको सम्झनामा ‘NIMS DAI TRIBUTE PARK RUN’ सम्पन्न भएको छ। नेपाल रन यूएईको आयोजनामा अगस्ट २३, २०२६ मा शार्जाहस्थित बुहाइरा कर्निशमा पार्क रन आयोजना गरिएको हो।बिहान ६ बजेदेखि सुरु भएको कार्यक्रममा ...

असार ३१, २०८३

बिहान उठ्दा मुखमा अनौठो स्वाद आउने समस्या, कारण र बच्ने उपायहरू

काठमाडौं — बिहान उठ्नेबित्तिकै मुखमा तीतो, अमिलो वा धातुजस्तो स्वाद आउनु धेरै मानिसले दैनिक रूपमा अनुभव गर्ने एउटा सामान्य समस्या हो। यसलाई चिकित्सकीय भाषामा 'डिस्ग्युजिया' (D ...

जेठ ३०, २०८३

मानिसलाई फेरि जवान बनाउने 'रिभर्स एजिङ' को पहिलो मानव परीक्षण सुरु

काठमाडौं—मेडिकल विज्ञानको सबैभन्दा महत्वपूर्ण लक्ष्यहरूमध्ये एक ‘रिभर्स एजिङ’ अर्थात् बुढ्यौली प्रक्रियालाई उल्ट्याउने प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ। पहिलोपटक उमेरक ...